• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: केटीलाई भुल्न....


एकदिन शेरे रक्सी खादै रैछ
अचानक
रक्सी खादा खादै बेस्मरी रुन
लागेछ !
छेउको जडेह्या : ए! के भयो
साले ??
.
.
शेरे : यार जुन केटीलाई
भुल्न रक्सी खादै छु उसको नाम
सम्झनै सकिन यार !!